nepalkarate.org

Objectives

कराते खेलको माध्यमबाट कुशल दक्ष र अनुशासित खेलाडिहरु उत्पादन गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु नै हाम्रो मुख्य उद्देश्य हो । यसका अलावा दैनिक रुपमा स्वस्थ, अनुशासित र योग्य युवाशक्ति तयार पारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरु उत्पादन गर्दै राष्ट्रको गौरव वृद्धि गर्ने विशिष्ठ कार्यमा योगदान पु-याउन हामी सदैव क्रियाशील रहेका छौं । समाजमा र राष्ट्रमा भएका विसंगति र विक्रितिहरुलाई निर्मुल पार्न सवैपक्षसँग हातेमालो गर्दै सभ्य समाज निर्माणमा पनि योगदान पु-याउने कार्यमा सक्रिय रहीरहने छौं ।

Our main objective is to introduce the name of the nation in the international world by producing skilled  and disciplined players through karate games. Apart from this, we have always been working to contribute to the unique work of increasing the glory of the nation, producing national and international level players prepared daily, healthy, disciplined and capable youth. We will continue to be active in contributing to the civil society, by coordinating with stakeholders in the society and in the country to discourage the discrepancies and practices.

Affiliated With